modeling workshop in nepal

‘डियर कमरेड’को हिन्दी रिमेक बनाउदै करण जोहर

basic photography workshop

एजेन्सी– विजय देवराकोन्डा स्टारर साउथ ब्लकबस्टर फिल्म ‘अर्जुन शेड्डी’को रिमेक ‘कबिर सिंह’ले बक्स अफिसमा राम्रो प्रर्दशन गरेको छ । यो फिल्मको सफलतालाई मध्यनजर गर्दै करण जोहरले विजय देवराकोन्डाकै फिल्म ‘डियर कमरेड’को हिन्दी रिमेक बनाउने भएका छन् ।

यो फिल्म अहिले प्रर्दशनरत छ । करणले फिल्म हेर्ने बित्तिकै रिमेक बनाउने घोषणा गरेका थिए । उनले हालै डियर कमरेडको रिमेक राइट्स किनेका छन् । भारतिय मिडिया अनुसार, करणले ६ करोडमा डियर कमरेडको राइट्स किनेका छन् । यति भारी रकम टेम्पर (सिम्बा) र कंचना २ (लक्ष्मी बाम्ब)ले पनि तिरका थिएनन् ।

लभ स्टोरी फिल्ममा विजय देवराकान्डा र रश्मिका मन्दानाको मुख्य भुमिका रहेको छ । तर यसको रिमेकमा कलाकार फाइनल भएका छैन ।

artistnepal-tv-ads