modeling workshop in nepal

गायिका मेलिना राई आवाजमा “ के हो माया हो” सार्बजनिक

basic photography workshop

गायिका मेलिना राई र दुर्गा बहादुर राईको आवाजमा सजिएको आधुनिक गीत “ के हो माया हो” सार्बजनिक भएको छ । गीतमा आशुतोष राईको शब्द र संगीत रहेको छ । दिनेश न्यौपानेको संगीत संयोजन रहेको यो गीतको भिडियो संपदा बानियॉ र योगेन्द्र राईको अभिनय रहेको छ ।

संपदा बानियॉ र योगेन्द्र राईको अभिनय रहेको यस गीतलाई नव ढुंगेलले निर्देशन गरेका हुन् । अमृत सुनुवारको छायांकन,नविन निरौलाको संपादन र सन्दिप भुजेलको कोरियोग्राफ़ी रहेको गीतले मायालाई बिभिन्न कोणबाट व्याख्या गरिएको छ ।

artistnepal-tv-ads