modeling workshop in nepal

गायक भिम श्रेष्ठको आवाजमा ‘अक्सर छाता छुट्ने गर्छ’

basic photography workshop

गायक भिम श्रेष्ठको आवाजमा समावेश ‘अक्सर छाता छुट्ने गर्छ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अनिल के मानन्धरको छायांकन तथा निर्देशनमा तयार भएको भिडियोमा प्रविन भट्टको सम्पादन छ । सन्जिव पुडासैनीको संगीत भरेकको गीतमा रामहरी भेटवाल र सन्दिप पुडासैनीको शब्द रहेको छ ।

यो गीतको भिडियोमा मोडलद्धय प्रदिप लामा र अन्जली अधिकारीलाई देख्न सकिन्छ । भिडियोमा पानी पर्दै गर्दा एउटै छातामुनी ओत लागेका एक जोडीको प्रेम देखाइएको छ ।

artistnepal-tv-ads