कमलमानले साथ दिए स्मीतालाई

Written by Artist Sansar

नवोदित गायिका स्मिता घिमिरेको एल्बम स्मीमा समावेश भएका सम्पुर्ण गित संगितमा उनले नै रचना गर्नुका साथै संगित भरेका छन् ।

कुनै समय आकाशै रुँदा, मेरो माया लगायतका गितले एकताका नेपाली साँगितिक माहोल तताएका गायक कमलमान सिंह अहिले गित संगित रचना गर्नमा ब्यस्त छन् । आजकल आफना निम्ति भन्दा पनि अन्य यस क्षेत्रप्रति लाग्न चाहने गायकगायिकाका निम्ति कमल गित संगित रचना गर्छन । यस्तैमा नवोदित गायिका स्मिता घिमिरेको एल्बम स्मीमा समावेश भएका सम्पुर्ण गित संगितमा उनले नै रचना गर्नुका साथै संगित भरेका छन् ।
एक महिना पछि रिलिज हुने स्मी एल्बममा रहेको “ये भन्छ” बोलको गितको भिडियो निर्माण कार्य भने सम्पन्न भइसकेको छ । जसलाई अहिलेका चर्चित निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् ।

About the author

Artist Sansar