मार्यो मार्यो गीतको भिडियोको चर्चा चुलियो, गायन र संगीत पनि उत्कृष्ट ( भिडियो सहित )

Written by Artist Sansar

पछील्लो समय राम्रा राम्रा म्युजिक भिडियोहरु बजारमा आउन थालेका छन

पछील्लो समय राम्रा राम्रा म्युजिक भिडियोहरु बजारमा आउन थालेका छन । आर्टिस्ट सेलेक्सन , लोकेसन सेलेक्सन , गीत – संगीतको भाब अनुसार भिडियो निर्माण गरियो भने राम्रो भिडियोको निर्माण हुन्छ भने प्रमाणित गरेको छ गायक सिमान्त सन्तोषको नयाँ म्युजिक भिडियो मार्यो मार्यो ले ।
संगितकार रमेश कडरियाको उत्कृष्ट संगीत रहेको यस गीतलाई गीतकार संगिता तिमील्सिनाले लेखेकी हुन । पुस्कर सुनुवारको एरेन्ज रहेको गीत कडरिया ईन्टरटेन्मेन्ट ले बजार ब्यबास्थापन गर्ने छ ।
भिडियो निर्देशनमा आफ्नो बेग्लै पहिचान बनाईसकेका संचारकर्मी नब ढुङेलको निर्देशनमा तयार भएको भिडियोलाई अमृत सुनुवारको छायाँकन रहेको छ । टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । भिडियोमा जिवन वडारी,रमेश कडरिया तथा कविता बानियाँ फिचरिड. भएका छन् । आफ्नो श्रीमती अर्काको अंगालोमा बाधिएको देख्ने अभागी पुरुषको कल्पनामा तयार भएको उक्त गितमा सबै कलाकारको जिवन्त अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस् !

maryo maryo by simant santosh, music by ramesh kadariya, artits kabita baniya, jeevan badari, direction by nava dhungel 4

maryo maryo by simant santosh, music by ramesh kadariya, artits kabita baniya, jeevan badari, direction by nava dhungel 1

maryo maryo by simant santosh, music by ramesh kadariya, artits kabita baniya, jeevan badari, direction by nava dhungel 2

maryo maryo by simant santosh, music by ramesh kadariya, artits kabita baniya, jeevan badari, direction by nava dhungel

About the author

Artist Sansar