-
मोडलिङ्ग यात्रामा पेमा लामा (८ तस्बिर)
दोलखा मेलुङकी पेमा लामा भबिष्यमा सफल मोडल बन्ने सौख बोकेकी युवती हुन्। सानैदेखि फेशन शो, म्युजिक भिडियोहरुमा खेल्ने सपना साँचेकी पेमा सौँन्दर्यतालाई एकदमै महत्वपूर्ण ठान्छिन। सबैमा सौँन्दर्यता र कला लुकेको ठान्ने पेमा…