-
एक वर्षपछि नेपाल आइडल विजेता बुद्ध लामाको बन्यो यस्तो भिडियो
नेपाल आइडल सिजन–वानका टाइटल विजेता बुद्ध लामाको नयाँ गीत सार्वजनिक भएको छ। नेपाल आईडल आयोजकले विजेतको पुरस्कार स्वरुप कबुल गरेको ३ ओटा म्युजिक भिडियो मध्ये १ बर्षपछि सार्बजनिक भएको यो पहिलो भिडियो…