-
वरिष्ठ संगीतकार चन्द्रराज शर्माको निधन
वरिष्ठ संगीतकार एवं गायक चन्द्रराज शर्माको निधन भएको छ। ७८ वर्षीय शर्माको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा बिहीबार बिहान निधन भएको हो। पहिलो रंगीन नेपाली चलचित्र ‘कुमारी’का संगीतकार शर्मा उच्च रक्तचाप र मधुमेहका…