ब्रेकिङ न्युज >> नायक श्रीकृष्ण श्रेष्ठको निधन

नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको खबर सार्वजनिक आएको छ ।

https://artistnepal.com/

https://artistnepal.com/

"

नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको खबर सार्वजनिक आएको छ । बिशेष सुत्रका अनुसार भारतको नयाँ दिल्लीमा उपचाररत रहेका बेला आज बिहान निधन भएको जानकारीमा आएको छ । असार २३ गते नायिका श्वेता खड्कासँग विवाह बन्धनमा बाँधिएका श्री हनिमुनकै क्रममा बिरामी परेका थिए । हामी थप जानकारीहरुको लागि प्रयासरत छौ । निधनको पुस्टि भईसकेपछी थप जानकारी हरु पोस्ट गर्नेछौ । आर्टिस्ट नेपाल डट कम हेर्दै गर्नुहोला ।