गायक तथा संगीतकार रमेश श्रेष्ठ मेलोडिको ‘साँझ परे पछि’ नामक गीतको म्युजिक भिडियो सार्बजानिक भएको छ । यस् भिडियो उनले युट्युब मार्फत सार्वजनिक गरेका हुन । बिनोद बन्जाराको शब्दमा गायक आँफैले संगीत भरेका हुन । गीतमा शिब मुखियाको संगित संयोजन रहेको छ ।
एकान्त मगरले छायांकन गरेको यस म्युजिक भिडियोलाई शिब पौडेलले निर्देशन गरेका छन भने म्युजिक भिडियोमा गायक रमेश श्रेष्ठ लगायत राजु लामा र सबिता राइको अभिनय रहेको छ ।
दर्जनौ स्टेज शोहरु तथा महोत्शवमा ब्यस्त रहने गायक रमेशले यस् गीत पनि स्टेज शोको लागि तयार गरेको बताउछन ।