modeling workshop in nepal

मोडलिङ्ग हुदै अभिनय यात्रामा प्रसंशा ढुंगेल ( फोटो फिचर)

basic photography workshop

आर्टिस्ट नेपालबाट मोडलिङ यात्रा प्रारम्भ गरेकी प्रसंसा ढुंगेल म्युजिक भिडियो, चलचित्र र बिज्ञापनहरुमा छाउने धुनमा छिन। बिपीएस क्रियशनले आयोजना गरेको मिस तीज–२०१९ की शीर्ष बिजेता समेत भएकी प्रसंसा ५. ५ फिट अग्ली छिन।

भक्तपुर, नयाँ ठिमी निवासी प्रसंसा अब मोडलिङ तथा अभिनयमै करिअर अघि बढाउन चाहन्छिन् । सोही सोचअनुरुप आफू टेलिसिरियल ‘भाग्य आ–आफ्नो’ मा अभिनय गर्न अनुबन्धित् भएको उनी बताउँछिन् । ५.५ फिट उचाइकी प्रसंसाको कुशल अभिनेत्री बन्ने धोको छ । अभिनय तथा नृत्यको आधारभूत ज्ञान पनि आफुले लिईसकेको उनि बताउछिन। उनलाई आर्टिस्ट्नेपालबाट केहि बिज्ञापनहरुमा तथा भिडियोहरुमा अनुबन्धित गराइसकेको पनि आर्टिस्ट नेपालले जनाएको छ।
मोडल – प्रसंसा ढुंगेल
स्टुडियो – आर्टिस्ट नेपाल स्टुडियो एण्ड प्रोडक्सन
लोकेसन – पशुपति विकास कोश
मेकअप – सरिता थापा मगर
भिडियो सम्पादक – सुनिता लिम्बु

artistnepal-tv-ads