NEPALI SONG LYRICS- purbeli git- supari jai ko mala- Abhaya Dhungel

Written by Artist Sansar

Supari Jaiko Mala
हे हे हे
सुपारी जाइको माला, गए यो ज्यान जाला
( सुपारी जाइको माला ) * ४

यो कान्छिलाइ लाने मै हु “गए यो ज्यान जाला ”
गए यो ज्यान जाला हौ साइली गए यो ज्यान जाला
ओ है… .

गाइको बाच्छो कोरली भिर चढ्छ चढ्दैन
भिर चर्छ चर्दैन हौ *२
जम्दार बा को मा एक्लो छोरो, मन पर्छ पर्दैन
( मन पर्छ पर्दैन) *२

ओ है… .ओ है… .ओ है… .

मधेसै ज्यानको लहरे पिपल ऒईलायो चैते धुपले
( ऒईलायो चैते धुपले ) * २
गाउँघरका केटि हुरुक्कै हुन्छन झिल्केको यो रुपले
( झिल्केको यो रुपले ) * २

ओ है… .ओ है… .ओ है… .

बुटी त बाध्नु जन्तरे को चुल्ठी त बाध्नु केशको
( चुल्ठी त बाध्नु केशको ) * २
तरुनी देख्दा मन बरालिने के रोग लाग्यो यस्तो
ल है
( के रोग लाग्यो यस्तो) * २
ल है…. .ल है….

धिपिमा ढिपी जोरबत्ति बल्यो माटोको पालैमा
( माटोको पालैमा ) * २
सुपारी जत्रो डण्डीफोर निस्क्यो मोई खाने गालैमा
ल है !!
( मोई खाने गालैमा ) * २
ओ है… .ओ है… .ओ है…

मोहर, सुकी हलेसी थानलाई भाकल देउरालीमाई
( भाकल देउरालीमाई ) * २
राम्री जति यो ज्यानलाई मात्रै , नराम्री अरुलाई
( नराम्री अरुलाई) * २
ओ है… .ओ है… .ओ है…

माथी माथी सल्लेरीमा सुक्यो भैरम पाती
( सुक्यो भैरम पाती ) * २
राम्री राम्री तरुनीको पोई नाभाकै जाती
( पोई नाभाकै जाती ) * २
ओ है… .ओ है… .ओ है…

About the author

Artist Sansar