nepail songs book- timi lai kunai pal-yash kumar-ArtistNepal

Written by Artist Sansar

तिमीलाई कुनै पल – यश कुमार

[(तिमीलाई कुनै पल न भेटुँ म
(यो मन डराउँछ )२

(तिमीलाई कुनै पल न देखुँ म

यो आँखा रसाउँछ )]२
(कुनै बाधा अडचन् न आअोस्

म तिम्रो साथ नहुदाँ

कुनै हुरी आँधी न आअोस्
म तिम्रो साथ नहुदाँ )२

तिमीलाई कुनै पल न सोचुँ म
(यो ओठ बरबराउँछ )२

तिमीलाई कुनै पल न भेटुँ म

(यो मन डराउँछ
(तिम्रो त्यो केशको छहारीमा

दिन बिताउन पाऊँ

तिम्रा खुशीहरु सधै भरि
गुनगुनाउन पाऊँ )२

तिमीलाई कुनै पल न भेटुँ म
(यो मन डराउँछ )२

(तिमीलाई कुनै पल न देखुँ म
यो आँखा रसाउँछ )]२

(यो मन डराउँछ )२
(यो आँखा रसाउँछ )

About the author

Artist Sansar