जुनु राई र एम के घिसिङ्गको आवाजमा ‘सारी चोलीमा’

जुनु राई र एम के घिसिङ्गको आवाजमा सजिएको नया गीत ‘सारी चोलीमा’ सार्वजनिक भएको छ।

लक्ष्यमन गिरीको शब्द रहेको यस गीतमा एम के घिसिङ्गले नै संगीत भरेका छन् । गीतमा फ़िचर्डिङ्ग लोमुस शर्मा र अन्जली चन्द ठकुरीको रहेको छ । गीतको कोरियोग्राफी र निर्देशन बिक्रम चौहानको रहेको छ।

Tags: