-

गायिका रिमला मोक्तान : मधुर स्वरको समर्पित यात्रा
दार्जीलिङको शीतल हावासँगै बग्ने एउटा मधुर स्वर छ—त्यो स्वर हो गायिका रिमला मोक्तानको। उनका गीतहरूमा पहाडको सुगन्ध, लोकजीवनको धड्कन र शास्त्रीय सङ्गीतको गहिरो आधार एकसाथ मिसिएको पाइन्छ। “दार्जीलिङ शहर के राम्रो हेरन…
-

योगेश वैद्य: संगीतका सुमधुर स्वर–साधक
नेपाली आधुनिक गीत–संगीतका सुमधुर स्वरका धनी योगेश वैद्य केवल गायक मात्र होइनन्, साहित्यिक संवेदनालाई प्राथमिकता दिने एक चिन्तनशील कलाकार पनि थिए। करिब चार दशकभन्दा बढी समय सांगीतिक क्षेत्रमा सक्रिय रहेका वैद्यले ३५०…
-

कृष्णमान डंगोल : नेपाली संगीतका इतिहासपुरुष
नेपाली संगीतको आकाशमा उज्ज्वल नक्षत्रका रूपमा चम्किएका कृष्णमान डंगोल एक सफल गायक, संगीतकार र सांगीतिक साधक हुन्। करिब सात दशक आफ्नो जीवन संगीतमा समर्पित गरेका उनले करिब १,५०० गीतमा संगीत प्रदान गर्दै…
-
प्रेमदेखि विवाहसम्म : आशा भोसलेकी छोरी र नेपाली मोडल विक्रम जोशीको कथा
बलिउड फिल्म नगरीकी लोकप्रिय गायिका आशा भोसलेकी छोरी हिरल अमिनको पति नेपाली मोडल विक्रम जोशी हुन्। उनीहरुले ७ वर्षदेखिको प्रेमलाई २००४ को जनवरीमा लण्डनमा विवाहमा परिणत गरेका थिए । विवाहका दिन गायिका…
-

एक मूर्धन्य साधक र पहिलो नेपाली चलचित्रका नायक
वि.सं. १९८९ साल फागुन १२ गते काठमाडौंको न्युरोड, पाकोमा जन्मिएका शिवशंकर मानन्धर नेपाली संगीत र चलचित्र इतिहासका एक अविस्मरणीय व्यक्तित्व हुन्। उनले ५० वर्षभन्दा बढी समय नेपाली संगीत क्षेत्रमा सक्रिय रहँदै आधुनिक,…
-

नेपाली संगीतमा समर्पित दार्जीलिङकी छोरी दिलमाया खाती
छ दशक अघि पहिलो पटक नेपाल आएकी थिइन् दार्जीलिङकी दिलमाया खाती । सन् १९६२ मा प्रवेशिका परीक्षा दिएर फुर्सदमा काठमाडौं घुम्न आएकी दिलमाया कृष्ण कन्दङ्वामार्फ् रेडियो नेपालको बार्षिक गायन प्रतियोगितामा गाउन पुगिन्…
-

ललितकलाका सिद्धहस्त कलाकार अशोकमान सिंह
अशोकमान सिंह नेपाली ललितकलाका एक सिद्धहस्त कलाकार मानिन्छन् । विशेषगरी एकदमै झञ्झटिलो र कम्ती कलाकारहरूले गर्ने ‘एअर ब्रस आर्ट’मा उनि दखल छन्। सम्भबत: एअर ब्रस आर्टमा उनि सुरुवातीकलाकारहरूमध्ये पर्दछन। जसलाई उनले वर्षौँदेखि…
-

पहाडकी छोरीः डेजी बराइली
पचास वर्षघि पहिलो पटक नेपाल आउँदा डेजी बराइली १५ वर्षी थिइन् । त्यसैबेला आफ्नो सुरिलो स्वरमा उनले रत्न रेकर्डिङमा तीन गीत रेकर्ड गर्ने मौका पाइन् । त्यसमध्ये एउटा गीत सबैको मुखमा झुण्डियोे-…
-

मग्न मदनदास : छ दशकभन्दा बढी रङ्गमञ्च र रेडियो नाटकका समर्पित साधक
२०२३ सालदेखि रेडियो नाटक र रङ्गमञ्चमा सक्रिय रहँदै आएका मदनदास श्रेष्ठ नेपाली रङ्गकर्मका स्थापित नाम हुन्। छ दशकभन्दा बढीको यात्रामा उनले कुशल अभिनेता र रेडियो नाटक निर्देशकका रूपमा बलियो पहिचान बनाएका छन्।…
-

बाँसुरीका साधक पञ्च लामा : सैलुङ्गेबाट जापानसम्मको सङ्गीत यात्रा
“माथि माथि सैलुङ्गेमा, सिमसिमे पानीमा…” जस्ता दर्जनौँ चर्चित गीतहरूमा सुन्न सकिने मधुर बाँसुरीको धुनका धनी हुन् पञ्च लामा। नेपाली आधुनिक तथा लोक सङ्गीतमा बाँसुरीलाई विशिष्ट उचाइ दिने कलाकारका रूपमा उनी परिचित छन्।…
-

“भूल हो तिम्रो गाउन छाड्नु” — किरण प्रधानको सङ्गीत यात्रा
२०३३ साल। रेडियो नेपाल को एउटा कार्यक्रममा गुञ्जिएको स्वरले धेरै श्रोताको मन जित्यो। शब्द थिए—“भूल हो तिम्रो भागी हिँड्नु जीवनदेखि डराएर, यहाँ चढ्नेहरू नै टाकुरा पुग्छन्, अड्नेहरू सब फालिन्छन्।”(शब्द/सङ्गीत: गोपाल योञ्जन) यो…
-

बन्नी प्रधान, नेपाली चलचित्रका खास निर्देशक
बन्नी प्रधान, नेपाली चलचित्र उद्योगमा दार्जिलिङबाट नेपाल भित्रिएका त्यस्ता निर्देशक हुन्, जसको प्रवेशले नेपाली मूलधारको चलचित्रले अझै बढी गति लिने अवसर प्राप्त गर्यो । उनका खातामा थोरै चलचित्र रहे पनि उनको अनुभव,…
-

नेपालकी बुहारी -नूतन प्रधान
अहिले जहाँ पूना इन्स्टीच्यूट छ, त्यहाँ सन् १९३० तिर प्रभात फिल्म स्टुडियो थियो । त्यहाँबाट विभिन्न सिनेमाहरु बन्थे । त्यहाँ अनन्त मराठे पाँच वर्षो उमेरमा बाल कलाकारका रुपमा काम गर्न आइपुगेका थिए…
-

सारंगा श्रेष्ठ : नगीना देखि क्रान्तिकारी कमाण्डर र अमेरिकासम्मको यात्रा
वि.सं. २०४४/४५ तिरको समय। उनी भर्खर १२/१३ वर्षकी थिइन्। सरस्वती पूजाको अवसरमा तराईमा रातभर जाग्राम बस्ने र सानोतिनो सांगीतिक तथा नृत्य कार्यक्रम गर्ने चलन थियो। त्यही अवसरमा विद्यालयका तर्फबाट सानो नृत्य समारोह…
-

करिश्माको करिश्माई यात्रा
१४ वर्षको उमेरमा नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी करिश्मा मानन्धरले लगातार २४ वर्षसम्म यस क्षेत्रलाई आफ्नो स्वर्णिम समय समर्पण गरिन्। अहिले उनी अमेरिकाको बाल्टिमोरमा बसोबास गरे पनि दर्शकको माया र स्मृतिबाट उनी…
-

आकस्मिक प्रवेशदेखि पर्दापछाडिको यात्रासम्म : नायक पुरन जोशी
पुरन जोशीको चलचित्र प्रवेश आकस्मिक थियो । उनको जस्तो आर्थिक हैसियत भएका व्यक्तिहरु अभिनय क्षेत्रमा कमै थिए । विश्व बस्नेत, शिव श्रेष्ठ, शैल्यान केसीबाहेक आकर्षक नायकको अभाव थियो त्यो बेला । आफ्नै…
-

संघर्ष, खोज र सिनेमाको युद्ध : युवराज लामाको जीवनयात्रा
नेपालको पूर्व ३ नम्बर भनिने पूर्वी भूभाग भीमखुरे गाविसमा २०१६ साल असोज २९ गते कृष्णमायाको कोखबाट जन्मिएका युवराज लामा एउटा सामाजिक–राजनीतिक प्रभावशाली परिवारका सन्तान हुन्। उनका हजुरबुवा काभ्रे आसपासका चार जिल्ला हेर्ने…
-

पूर्खाको देशका लागि फर्किएको एक सिनेकर्मी -शम्भु प्रधान
विद्यालय र कलेजका उनका घनिष्ठ मित्र विनोद प्रधान फोटोग्राफीमा रुचि राख्थे। २०३० सालतिर स्थानीय पत्रिकामा Film and Television Institute of India (पुणे फिल्म इन्स्टिच्युट) मा अध्ययनका लागि विज्ञापन प्रकाशित भयो। विनोद त्यस…