अन्जु पन्तको हिन्दी गीत “युं ना हो जाता ”सार्वजनिक

https://artistnepal.com/

https://artistnepal.com/

"

काठमाण्डौं ।

नेपाली संगीत उद्योगमा दजनौं सुपर हिट अजम्बरी गीतहरु पस्किसकेकी गायिका अन्जु पन्तको आवाजमा रहेको अर्को नयाँ हिन्दी “युं ना हो जाता ”गीतको भिडियो सार्वजनिक भएको छ ।

डी आर अटुको संगीतमा तयार पारिएको गीतमा राजु कार्कीले एरेन्ज गरेका छन । प्रेमीप्रेमिका विचको माया प्रेमलाई गीतमा समेटिएको छ ।

गीतमा सबै प्रेमील मनहरुको भोेगाईलाई समेटिएको कारणले सबै समुहका आमदर्शक तथा श्रोताले मन पराउनेमा आफु आशावादी रहेको गीतकार पवित्रा राईले बताइन ।
हिन्दी भाषामा निमार्ण गरिएको गीतलाई मनोज राईले सम्पादन गरेका छन ।