-
गायक तथा सङ्गीतकार गौरव दर्पण सम्मानित
गायक तथा संगीतकार गौरव दर्पण सम्मानित भएका छ्न ।मोरङको पथरी -शनिश्चरे नगरपालिकाले कला साहित्य प्रवर्धन समितिको मनोनयनमा परेका गायक/संगीतकार गौरव दर्पणलाई दोसल्ला,मुहार चित्र, नगद रु.२५०००/- र सम्मान पत्र सहित “वर्ष […]