-

‘मिस एण्ड मिसेस आदिवासी जनजाती’को उपाधि एलिजा गुरुङ्ग र मिना मोत्तानलाई
काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘मिस एण्ड मिसेस आदिवासी जनजाती’को पहिलो संस्करणको उपाधी मिस तर्फ एलिजा गुरुङ्गले हात पारेकी छिन। उनले भ्यूवर च्वाईस तथा बेष्ट हेयरको सवटाईटल सहित नगद ५० हजार जितिन…