-

आगामी शनीवार नन्दिताको एकल सांगीतिक एल्बम ‘नन्दिता गुनगुन’ सार्वजनिक हुने
२०६४ साल असार २० गते काठमाडौको जयबागेश्वरीमा बुवा नन्दराज वैद्य तथा आमा रिता नेम्कुल वैद्यको कोखबाट जन्मेकी नन्दिता राज बैद्य सानै उमेरदेखी प्रतिभावान छिन । विद्यालयमा भैरहने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भै…