-

“मिठो मिठो प्रित बनोस” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक
चर्चित गायक राजेश पायल राई तथा गायिका जुनु गौतमको सुमुधुर आवाजमा रहेको “मिठो मिठो प्रित बनोस” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बानेश्वर स्थित एक रेष्टुरेन्टमा आयोजित कार्यक्रम बीच भिडियो…