-

नवौं सिने एवार्डमा “छक्का पन्जा”को बर्चश्व
‘नवौं डी सिने अवार्ड’ हेटौडामा सफलतापूवर्क सम्पन्न भएको छ । बिहीवार हेटौडाको ओम्याक्स सिनेमा हलमा आयोजना गरिएको ‘नवौं डी सिने अवार्ड’मा चलचित्र ‘जात्रा’बाट विपिन कार्कीले नायकको उपाधि जिते भने चलचित्र ‘छक्का पन्जा’बाट…