सितल स्ट्रिट फेस्टिवल भब्यताका साथ सम्पन्न

https://artistnepal.com/

https://artistnepal.com/

"

र्टिस्ट नेपाल । आषाढको टन्टलापुर घाम । कार्यक्रममा रविन एन्ड न्यु रेभुलेसन , ज्योति घिमिरे एन्ड अाईकन ब्याण्ड एम टि ८८४८ लगायतको कन्सर्टमा झुम्न हजारौं स्थानिय बासिन्दाको उपस्थिती रहेको थियो ।

महाराजगँज स्थित सितलमार्गमा स्थानिय टुसाल युबा परिवारको आयोजना र वर्ल्ड ईभेन्ट नेपाल र रिवेल प्राईभेट लिमिटेडको संयुक्त म्यानेज्मेन्टमा सम्पन्न भएको उक्त कार्यक्रममा कोमल ओली, आशुशेन लामा, सुनिल बर्देवा, अलिश शाह , प्रमोद निर्वाण, कुमार राइ, नराद खतिवडा लगायत स्थानिय ब्याण्डको प्रस्तुती रहेको थियो ।

उक्त रोड एन्ड फुड फेस्टिवल बिहान ११ बजे सुरुभई बेलुकी ८ बजे सम्म सन्चालन भएको थियो ।