modeling workshop in nepal

सलिन र मलिनाको रोमान्स

basic photography workshop

देशै भर प्रदर्शन भै रहेको चलचित्र ‘ यात्रा ‘ को अर्को गीत सार्वजानिक भएको छ। फ्लाईग फ्लाईग बोलको गीतमा मेलिना राई र सुगम पोख्रेलले आवाज दिएका छन् । शब्द संगीत प्रतिक पौडेलको रहेको छ । दर्शकहरुको राम्रो प्रतिक्रिया पाइरहेको यस चलचित्रमा नायक सलिनमान बानियाँ, सलिन बसनेत, मलिना महतको आदि कलाकारहरुको अभिनय रहेको छ।

artistnepal-tv-ads