modeling workshop in nepal

नेपालमा पहिलो चोटि ‘Mr. & Miss Teen Nepal 2019’ आयोजना हुने

basic photography workshop

नेपालमा पहिलो चोटि ‘Mr. & Miss Teen Nepal 2019’ आयोजना हुने भएको छ। नेपालमा रहेका टिनेजरहरु तथा एस. एल. सी र प्लस टु दिएर परीक्षाको पर्खाइमा बसेकाहरुको लागि खाली समयको सदुपयोग र आफ्नो व्यक्तित्व विकास गर्ने सुवर्ण अवसरको साथ सो सौन्दर्य प्रतियोगिता सुरु हुन गैरहेको हो । मोडलिङमा रुचि भएकाहरुलाई अन्तरास्ट्रिय स्तरको मोडलिङ सिकाउनका साथै आफुमा भएको प्रतिभा प्रष्टपोटन गर्ने उदेश्यले ‘Mr. & Miss Teen 2019’ को आयोजना गर्न लागेको संचालक सपना राईले बताइन ।

यस सौन्दर्य प्रतियोगितामा विभिन्न क्षेत्रमा रहेका कलाकार तथा वरिष्ठ मोडलिङहरु बाट ट्रेनिङ दिइने छ। यस प्रतियोगितामा सहभागी लिन १५ देखि ३० वर्ष सम्मका उमेर भएकाहरुले आवेदन दिन पाइने छ।

artistnepal-tv-ads