modeling workshop in nepal

बलिउड अभिनेत्री दिया मिर्जाको सम्बन्धविच्छेद

basic photography workshop

एजेन्सी– बलिउडमाका जोडी दिया मिर्जा र उनका पति साहिल संघाले सम्बन्धविच्छेद गर्ने निर्णय गरेको छ ।  दिया र साहिलले आपसी सल्लाहमा नै यो निर्णय गरेको बताएका छन् । एकअर्कासँग छुट्टिए पनि आफूहरु एक अर्काका साथी चाहिँ रहिरहने दियाले बताएकी छिन् ।

दियाले यो खबर आफ्नो इन्स्टाग्रामबाट दिएकी हुन् । उनले आफ्नो पोस्टमा लेखेकी छिन्– ११ वर्ष सँगै रहेपछि हामीले एकअर्कासँग छुट्टिने निर्णय गरेका छौँ । एकअर्कासँग छुट्टिए पनि हामी एकअर्काका साथी चाहिँ रहिरहनेछौँ ।

यी दुईले सन् २०१४ मा विवाह गरेका थिए । यी दुई एकअर्काका बिजनेस पार्टनर पनि हुन् ।

artistnepal-tv-ads