जब रीमाले निरञ्जनलाई ‘उडेर जाउ’ भन्दै रोमान्टिक बनेपछि

Written by Artist Sansar

अन्जु पन्तको आवाजमा सजिएको ‘उडेर जाऊ’ बोलको गीत सार्वजनिक भएको छ।

सरीता लिंग्देंको शब्द रहेको यस गीतमा मन्जुल मितेरीले संगीत भरेका छन् । गीतमा रीमा बिश्वोकर्मा र निरञ्जन प्रधानको अभिनय देख्न सकिन्छ । एक प्रेमिकाले आफ्नो प्रेमी प्रति गरेको मायालाई गीतमा झल्काइएको छ। गीतलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन्।

About the author

Artist Sansar