‘गीत गजल’को पहिलो गीत सार्वजनिक

https://artistnepal.com/

https://artistnepal.com/

"

आसोज २४ गते बाट रिलिज हुन लागेको चलचित्र ‘गीत गजल’को पहिलो गीत सार्वजनिक गरिएको छ । भारतको गोवा र नेपालमा छायाँकन गरिएको ‘छ कि छैन् तिमिलाई थाहा’ बोलको गीतमा मुख्य कलाकार रुप र आरोहीलाई फिचर्ड गरिएको छ ।

चलचित्रलाई नितिन चन्दले निर्देशन गरेका हुन् भने आरोहन कशेत्री र सुजन आचार्य निर्माता रहेका छन्।