गायक लाक्पा शेर्पा को नयाँ गीत तिमिलाइ सम्झी सार्वजनिक

गायक लाक्पा शेर्पा को नयाँ गीत तिमिलाइ सम्झी तिम्रो चित्र कोरी बोलको गीत म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक लाक्पा शेर्पा को नयाँ गीत तिमिलाइ सम्झी तिम्रो चित्र कोरी बोलको गीत म्युजिक भिडियो  सार्वजनिक भएको छ। उक्त गीतमा शब्द तथा आवाज लाक्पा शेर्पा को रहेको छ भने ,गीतको एरेन्ज बुध शयामीले गरेका हुन।  भिडियो मोहनराज अधिकारिले निर्देशन् गरेका हुन। । अमृत सुनुवार छायाङ्कन रहेको भिडियोलाई माधब बेलबासे ले सम्पादन गरेका हुन। भिडियोमा संचारकर्मि रन्जित पौडेल र मोडल प्रतीक्षा खड्काको अभिनय  रहेको छ। पछिल्लो समय म्युजिक भिडीयो मादर्शकहरुको मन जित्न सफल मोडेल तथा सन्चार्कर्मी रन्जित को अभिनय सवैले रुचाएका  छन ।