modeling workshop in nepal

कुमार सानुको आवाजमा ‘ सयौ जुनी संगै ‘

basic photography workshop

कुनै बेलाका चर्चित इडियन गायक कुमार सानु द्वारा स्वरमा सजित ” सयौ जुनी संगै ” गीत सार्वजनिक भएको छ। क्रिस्नु छेत्रीको शब्द रहेको यस गीतमा युग भुसालले संगीत भरेका छन्। श्रीमान श्रीमती बिचको प्रगाढ मायालाई म्युजिक भिडियोमा दर्शाइएको छ। जसमा निराजन प्रधान र अस्मिता लामिछानेको रोमान्स देख्न सकिन्छ।

artistnepal-tv-ads