मोडलिङमा निकिताको आगमन

Written by Artist Sansar

कृतिपुर काठमाडौंकी २१ वर्षीया निकिता शर्मा अधिकांश फेसन शोमा सहभागी भैसकेकी छिन् । ५ फिट ५ इन्च अग्ली निकिताले आधादर्जन फेशन शो, र केही म्युजिक भिडियो, विज्ञापन आदिमा अभिनय गरिसकेकी छिन् ।

अल्टिमेट मोडल नेपाल सिजन २को सेकेन्ड रनरअप तथा बेस्ट फिगरको को उपाधि हात पारेकी उनले अभिनय तथा नृत्यमा समेत पोख्त छिन् । फोनिक्स कलेज अफ म्यानेजमेन्टबाट एम.बि.ए को अध्ययन सकेकी निखिता अबको समय मोडलिंङमा सक्रिय हुने बताउछिन।

प्रतिभा भएको ब्यक्तीलाई मोडलिङमा नकारात्मक रूपमा कसैले नलिने उनको ठम्याईछ। म्युजिक भिडियो, बिज्ञापन , चलचित्र तथा फेशन शो सबैमा चाहना राख्ने निखिता राम्रो नृत्यगर्न पनि पोख्त छिन। कमलादी स्थित आर्टिस्टनेपाल स्टुडियोज बाट पोर्टफोलियो फोतोसुट गरेकी उनको फोटो कुबेर तामांग ले खिचेका हुन्।
ArtistNepal- Nikhita Sharma - Nepali Model (1)

ArtistNepal- Nikhita Sharma - Nepali Model (1)

ArtistNepal- Nikhita Sharma - Nepali Model (3)

ArtistNepal- Nikhita Sharma - Nepali Model (5)

ArtistNepal- Nikhita Sharma - Nepali Model (9)

ArtistNepal- Nikhita Sharma - Nepali Model (12)

ArtistNepal- Nikhita Sharma - Nepali Model (13)

ArtistNepal- Nikhita Sharma - Nepali Model (15)

ArtistNepal- Nikhita Sharma - Nepali Model (17)

ArtistNepal- Nikhita Sharma - Nepali Model (19)

ArtistNepal- Nikhita Sharma - Nepali Model (20)

ArtistNepal- Nikhita Sharma - Nepali Model (21)

ArtistNepal- Nikhita Sharma - Nepali Model (22)

ArtistNepal- Nikhita Sharma - Nepali Model (24)

About the author

Artist Sansar