धादिङ्ग कि जेबिनाको रुप (फोटो फिचर)

Written by Artist Sansar

अमेजन ईन्टरटेनमेन्टले आयोजना गरेको मिस धाडिङ २०१६ र मिस व्युटी क्विन नेपाल २०१७ सौन्दर्य प्रतिस्पर्धामा भाग लिएकी जेबिना लोहनी पछिल्लो समय मोडलिङमा सक्रिय रहेकी छन्।

मिस ब्युटी क़ुईन २०१७ मा समेत सहभागिता जनाएकी जेबिना पछिल्लो समय आर्टिस्ट नेपालसँग जोडिएर म्युजिक भिडियो तथा मोडलिङ्गसंग सम्बन्धित काममा सक्रिय भएकी हुन्।

धादिङ, चरौदिकी उनि ५ फिट ५ इन्च उचाइकी छिन् । पछिल्लो समय फोटोसुट र फेसन शोमा सक्रिय उनलाई मोडलिङको लागि परिवारको पूर्ण साथ रहेकोछ। बनहार्ट कलेजमा अध्ययनरत जेबिना मोडलिङसँगसँगै व्युटिसियनको रुपमा पनि म आफूलाई चिनाउन चाहन्छिन। मुख्यतः मोडलिङमा मेरो पहिचान बनाउने सोचमा रहेकी छु। ब्याचलर लेभल अध्ययनरत उनि फोटोसुटको क्रममा थपिन, अध्ययनलाई पनि अगाडि लगिरहेकी छु।

स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोज एण्ड प्रोडक्सन
फोटोग्राफर : कुबेर तामाङ्ग
मेकअप : आर्टिस्ट नेपाल

 

About the author

Artist Sansar