रिकिश चित्रकार र सरस्वती सरु बुढाथोकीले जिते ‘मिष्टर एण्ड मिस एसइई आइकन–२०१८’ को उपाधि

Written by Artist Sansar

‘मिष्टर एण्ड मिस एसइई आइकन–२०१८’ को रिकिश चित्रकार र सरस्वती सरु बुढाथोकीले  उपाधि जितेका छन् । चित्रकारले शीर्ष उपाधिसहित मस्ट ट्यालेन्ट र मस्ट पर्फेक्ट टाइटल पनि पाए भने सरस्वतीले मस्ट पर्फेक्ट टाइटल जितेकी छन् ।

अल नेपाल पब्लिकेसन (एनपी) मिडिया हाउस ललितपुरले राजधानीमा आयोजना गरेका कार्यक्रममा ‘मिष्टर एसइई आइकनतर्फ रामदुलार यादव फस्ट रनर्सअप र बेष्ट स्पीच तथा प्रविन शिवाकोटी सेकेन्ड रनर्सअप भए ।

त्यस्तै किशारीतर्फ बिबिका थापा फस्ट रनर्सअप र मल्लिका श्रेष्ठ सेकेन्ड रनर्सअप भएका छन् । कार्यक्रममा विभिन्न सवटाइटल पनि प्रधान गरिएको थियो ।

यस प्रतियोगिताका लागि हिसानका पूर्वअध्यक्ष तथा हिमालयन ह्वाइट हाउस कलेजका प्रिन्सिपल युवराज थापा, ‘टिचर आइकन’ पूर्वविजेता सन्ध्या केसी, डा. श्याम खड्का, कलाकार सुरेन्द्र केसी, गजित बिस्ट, सञ्चारकर्मी सुर्य चन्द र आइडल मोडल स्कुलका प्रिन्सिपल बिराट क्षेत्री निर्णायक थिए । कार्यक्रममा विभिन्न कलाकारले कला प्रस्तुत गरेका थिए ।

छात्रा तर्फ विजेता तथा टाईटल प्राप्त प्रतिस्पर्धीहरुको नामावली
सरस्वती सरु बुढाथोकीः विजेता, मष्ट परफेक्ट ।
कुपण्डोल, ललितपुर बस्ने तथा सेन्ट जेभिएर स्कूल, जावलाखेल, ललितपुर ।
बिबिका थापाः फष्ट रनर अप, मिस ब्युटीफुल ।
मल्लीका श्रेष्ठः सेकेन्ड रनर अप, युथ वीथ रेसपोन्सीविलिटी ।
तिसा बज्राचार्यः थर्ड रनर अप, मिस ट्यालेन्ट, मोष्ट पंचुयल ।
आस्मा पाण्डेः फोर्थ रनर अप, बेष्ट स्पीच, मोष्ट आकनीक आइज ।
दिपीका श्रेष्ठः मोष्ट पपुलर, बेष्ठ फिजीक ।
आशिका दाहालः फेसबुक च्वाईस ।
पलिसा मानन्धरः मीस क्याटवाक ।
निशा देउलाः सोसलि रेष्पोसिविलिटी ।
श्रीषा भण्डारीः व्युटि विथ प्रपोज ।
आँचल भण्डारी क्षेत्रीः ः भ्यीअर च्वाइस ।
अनसिना र्दनालः बेस्ट स्माइल ।
प्रियाँका बरुवालः बेष्ट हेयर, फोटोजेनिक ।
युना थापामगरः बेष्ट स्कीन ।
अर्पना नेपालः बेष्ट डिसिप्लेन ।
रक्षा मल्लः बेष्ट पर्सनालिटी ।
अकृति कुँवरः मोष्ट फिटनेश ।
मृदुला के.सी.ः मोष्ट फ्रेण्डली ।
स्यारोन गुरुङ्गः मिस कन्जुन्यारिटी ।
रबिना भण्डारीः फेसन आइकन ।
रोजिना श्रेष्ठः मोष्ट एक्टीभ, मोष्ट पोजिटीभ एटिच्यट ।
प्रीति राईः सोटियल अ‍ेलफेर एमबासिडर ।
प्रकृती थापाः बेष्ट सिङ्गर
सरु धिमालः बेष्ट डान्स ।
आयुषा खड्काः मोष्ट क्रियटिभ ।

छात्र तर्फ विजेता ताथ टाईटल विजेता प्रतिस्पर्धीहरुको नामावली
रिकिस चित्रकारः विजेता, मोष्ट ट्यालेन्ट, मोष्ट परफेक्ट ।
कपुरधारा, काठमाडौं, बस्ने तथा लर्निङ्ग जोन स्कूल, सामाखुशी, काठमाडौं ।
राम दुलार यादवः फष्ट रनर अप, बेष्ट स्पीच ।
प्रबिन शिवाकोटीः सेकेन्ड रनर अप, बेष्ट डान्स, मोष्ट इन्टेलीजन ।
अरनभ घिमिरेः मोष्ट पपुलर, फेसबुक च्वाइस ।
जेसन श्रेष्ठः मिस्टर क्याटवाक ।
अभिषेक बज्राचार्यः भ्युअर च्वाइस, मोष्ट डिजभिङ्ग ।
दिलिप बस्नेतः बेष्ट डिसिप्लेन ।
अनिकेश श्रेष्ठः मोष्ट फोटोजेनिक ।
सुदिप घिमिरेः बेस्ट पर्सनालिटी ।
राकेश तामाङ्गः बेष्ट सिङ्गर, बेष्ट फिजिक ।
सुर्य बहादुर तामाङ्गः मोष्ट फेण्डली ।
दिशान महर्जनः मोष्ट एक्टीभ ।
रेगिस श्रेष्ठः मिस्टर हन्डसम ।
दिपेश खड्काः बेष्ट फिटनेश ।
सन्तोष टेङ्गमालीः सोसियल ओयलफेयर एमबासिडर ।
सुमलन सादा शंकरः युथ वीथ रेसपोन्सीविलिटी ।

About the author

Artist Sansar