प्रमोद खरेलकोको “भूल भन्छ्यौ” बोलको भिडियो सार्वजनिक (भिडियो सहित)

Written by Artist Sansar

रक्षा म्यूजिकले निर्माण गरेको प्रमोद खरेलको मर्मस्पर्शी गीत “भूल भन्छ्यौ तिमीले मैले भुल्नै सकिन” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा नव मोडल सुवाषको जोडदार अभिनय देख्न सकिन्छ भने उनलाई भद्रगोलबाट चर्चा कमाएकी रक्षा श्रेष्ठले साथ दिएकी छिन । मोडल सुवाषको यस अघि सार्वजनिक भएको मेलिना तथा सोनामको स्वरमा रहेको “स्वर्गसरी” गीतको म्यूजिक भिडियो छोटो समयमा नै लोकप्रिय भएको थियो । सुवास अभिनित पहिलो म्यूजिक भिडियोले उनलाई अभिनय क्षेत्रमा सम्भावना बोकेका मोडलका रुपमा हेरिएको छ ।

बिष्णु मिझारको शव्द संगीत रहेको गीतको भिडियोलाई जनक अधिकारीले छायांकन तथा सुजन घिमिरले निर्देशन गरेका छन ।

म्यूजिक भिडियो हेर्नुहोस :

About the author

Artist Sansar